भोटेकोसी बाढीपछि एकै परिवारका तीन सम्पर्कविहीन: बाढी आएकै दिन भएको थियो फोन
कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ देखतभुलीको थारू बस्तीमा यतिबेला सन्नाटा छ। टिनले छाएको सानो घरमा शनिबार पुग्दा आफन्त भेला भएका छन्। कोही बाटोतर्फ आँखा लगाउँदै टोलाइरहेका छन् त कोही फोनको घण्टीको प्रतीक्षामा छन्। त्यही सानो छाप्रोको पिँढी छेउमा खटियामा रेखा राना पल्टिरहेकी छन्। उनको मलिन अनुहारमा चिन्ता र निराशा झल्किरहेको छ। उनका आँखा ओभाएका छैनन्।यही भदौ १० गते रसुवाको भोटेकोस
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







